ASEZ STARले घर र विद्यालयहरूमा परिवर्तन ल्याउनको निम्ति
‘सन्तानोचित कर्तव्य र धन्यावाद’को अभियान सञ्चालन गरिरहेको छ ।
आफूलाई पढ्न मन लागेको कार्ड सन्देशमा क्लिक गर्नुहोस् ।
ASEZ STAR सन्तानोचित कर्तव्य र धन्यावादको अभियान
आफ्नो परिवार, साथीहरू र चिनाजनाहरूलाई बाढ्ने ।
टाढा रहेका आफ्ना अभिभावक वा शिक्षकहरूलाई अनलाइनमार्फत पत्र पठाउने ।
हाल 12 जनाले हस्ताक्षर गरेका छन् ।
ASEZ STARको सन्तानोचित कर्तव्य र धन्यावादको अभियानमा सहभागी हुनुहोला !